[Hook]
सबै कुराहरु !
भन्न सकिन
धेरै कुराहरु मनै भित्र छ !
अझै धेरै कुरा भन्न बाँकी छ
एकै चोटी सबै कहाँ हुन्छ र?
सबै कुराहरु !
भन्न सकिन
धेरै कुराहरु मनै भित्र छ !
अझै धेरै कुरा भन्न बाँकी छ
एकै चोटी सबै कहाँ हुन्छ र?
[Bridge]
होइन र?
सकिन मैले
होइन र?
कहाँ हुन्छ र !
[Verse]
मलाई हेर न
गाह्रो भो सास फेर्न
अँगालोमा बेरेरन
melodies, melodies
तिमीसँग hard पनि ease
love the process,
heart नै freeze
माया नै रैछ
सबै चिज
मेरो सानु तिमी what I wish
& I stay true !
I am truthful to brother
truthful to mother,
truthful to gang, truthful to music,
anything everything I do I stay true
no lies, no cover,
green is dollar, marryjane my lover,
till I die raila hustle!
with you !
trouble ain’t trouble
with you my potential is double
with you this life and another
with you only you, no other
Infinity !
I know these eyes won’t see
that’s how I trust you blindlessly
god’s plan you and I
if it’s not you
this ain’t the life I wish
to live, faith in what I believe
call me crazy, psycho,
stupid, anyhow gonna do it
nothing to prove it
I wish you and I , just loop it
unbelievable हाम्रो जोडी
unbelievable हाम्रो story
unbelievable raila hustle
let’s go baby!
[Hook]
सबै कुराहरु !
भन्न सकिन
धेरै कुराहरु मनै भित्र छ !
अझै धेरै कुरा भन्न बाँकी छ
एकै चोटी सबै कहाँ हुन्छ र?
सबै कुराहरु !
भन्न सकिन
धेरै कुराहरु मनै भित्र छ !
अझै धेरै कुरा भन्न बाँकी छ
एकै चोटी सबै कहाँ हुन्छ र?
[Bridge]
होइन र?
सकिन मैले
होइन र?
कहाँ हुन्छ र !
[Hook]
सबै कुराहरु !
भन्न सकिन
धेरै कुराहरु मनै भित्र छ !
अझै धेरै कुरा भन्न बाँकी छ
एकै चोटी सबै कहाँ हुन्छ र?
सबै कुराहरु !
भन्न सकिन
धेरै कुराहरु मनै भित्र छ !
अझै धेरै कुरा भन्न बाँकी छ
एकै चोटी सबै कहाँ हुन्छ र?
[Bridge]
होइन र?
सकिन मैले
होइन र?
कहाँ हुन्छ र !
